अब इन्स्टाग्राममा डाइरेक्ट म्यासेज पठाउन नमिल्ने

इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन टिनएजरले डाइरेक्ट म्यासेज पठाउन नमिल्ने । साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउंदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन पपअप गरिदिने छ ।

सेफ्टी प्रम्प्टबाट टिनेज प्रयोगकर्ताहरुले वयष्क प्रयोगकर्ताहरुविरुद्ध रिपोर्ट वा ब्लक गर्ने अप्सन पनि पाउनेछन् । सो प्रोम्प्टले युवा प्रयोगकर्ताहरुलाई म्यासेजको प्रतिक्रिया दिन दबाब महसुस नगर्न र अपरिचितलाई तस्वीर, भिडियो वा कुनै पनि जानकारी पठाउंदा सचेत रहनसमेत चेतावनी दिन्छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE