अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अभिनेता अक्षय कुमार पनि कोरोना संक्रमित भएका छन् । अहिले उनि होम–क्वारेन्टिनमा रहेका छन् । अभिनेता अक्षयले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । साथै, उनले पछिल्लो दिन आफूसँग सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् । यसअघि अभिनेत्री आलिया भट्ट, आमिर खान, रणवीर कपुर, कार्तिक आर्यनलगायत कलाकार संक्रमित भइसकेका छन् ।

नवभारत टाइम्सरबलिउड हंगामाबाट ।

 

View this post on Instagram

 

A post shared by Akshay Kumar (@akshaykumar)

WRITE COMMENTS FOR THIS ARTICLE