अभिनेता गोविन्दालाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । यसैबीच अभिनेता गोविन्दा पनि कोरोना संक्रमित भएका छन् । । अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन्। यसअघि अभिनेत्री आलिया भट्ट, आमिर खान, रणवीर कपुर, कार्तिक आर्यनलगायत कलाकार संक्रमित भइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE