अमेजन प्राइममा रिलीज हुँदै मास्टर…

आईतवार रातीबाट डिस्ट्रीब्यूटर र एग्जीबिजटरमा हलचल मच्चियो । कुरा हो,साउथ ब्लकबस्टर फिल्म मास्टरको । यो अवस्थामा पनि मास्टरले सिनेमाघरमा २०० करोडको बजिनेस गर्यो । सिनेमाघरमा अझै पनि फिल्म चलिरहेको छ ।

यसैबीच सिनेमाघरमा रिलीज भएको दुई हप्तापछि ओटीटी प्लेटफर्म अमेजन प्राइममा फिल्म रिलीज हुँदैछ । विशेष गरि सिनेमाघर र ओटीटीको बीचमा रिलीजको अन्तर आठ हप्ताको हुनुपर्छ तर मास्टर दुई हप्तामै रिलीज हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE