आदित्य नारायण दम्पतीलाई कोरोना संक्रमण

अभिनेता आदित्य नारायण झालाई कोरोना संक्रमण भएको छ । उनले यसको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् । साथै उनको श्रीमती स्वेतालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरू आइसोलेशनमा बसेको उनले जानकारी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE