आफ्नो सांगीतिक यात्राबाट बिदा लिँदै गायक नितेशजंग कुँवर

नेपाली पप गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्राबाट बिदा लिने निर्णय लिएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् ।

‘प्यारा साथीहरू, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छु, उनी लेख्छन्, ुम तपाइहरू सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्।’
यसका साथै अन्तिममा उनले ३चेन्ज लेखेका छन् । यद्यपि, उनले यसको कारण भने खुलाएका छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE