आमा बन्दै ऋचा शर्मा

अभिनेत्री कमेडी तथा  च्याम्पियन की जज ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । फेसबुकमा एक स्टाटस लेख्दै आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्,आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउँछेस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माझ यो खुशी बाँडन पाउदा सम्पूर्ण महशुस भईरहेको छ ।’

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE