एफए कप: आज स्वान्सी सिटीसँग भिड्दै म्यानचेस्टर सिटी
३ हफ्ता अगाडी
himal darpan
एफए कप फुटबल अन्तर्गत आज म्यानचेस्टर सिटीले स्वान्सी सिटीसँग भिड्दै छ । स्वान्सीको मैदानमा हुने सिटी र स्वान्सीबीचको खेल नेपाली समय अनुसार राति ११:१५ मा शुरु हुनेछ ।
च्याम्पियनसिप क्लबविरुद्ध मैदान उत्रदा दुबै टिम जितको खोजीमा हुनेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE