एफए कप : म्यानचेस्टर युनाइटेड लिगको चौंथो चरणमा…

शनिबार राति भएको खेलमा वाट्फोर्डलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको घरेलु मैदानको खेलमा वाट्फोर्डलाई १–० ले पराजित गर्दै युनाइटेड चौंथो चरणमा प्रवेश गरेको हो । युनाइडेडको जितका लागि खेलको पाँचौ मिनेटमा स्कट म्याक टोमिनेले गरेको गोल नै निर्णायक बन्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE