ओलीलाई प्रचण्डको जवाफ : गल्ती महसुस गर्नुभएन, अहंकार दोहोर्याउनुभयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गर्नु स्वागतयोग्य भए पनि त्यसमा कुनै रियालाइजेसन नदेखिएको प्रतिक्रिया दिएका छन्।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले आफूमाथि लगाएका आरोपसहित कार्तिक २८ गतेको बैठकमा पेस गरेको प्रतिवदनको जवाफमा ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए।
WRITE COMMENTS FOR THIS ARTICLE