कतार विश्वकप २०२२ सुरु हुन ६ सय दिन बाँकी

कतार विश्वकप फुटबल २०२२ सुरु हुन ६ सय दिन बाँकी रहेको छ। फिफा विश्वकप २०२२ मध्य पूर्व र अरब विश्वमा आयोजना हुने पहिलो विश्व कप हो। सो प्रतियोगिता सन २०२२ को नोभेम्बर २१ मा शुरू हुने र २८ दिन पछि डिसेम्बर १८ तारिखमा सम्पन्न हुनेछ।

75% of the 2022 World Cup facilities are already in place - AS.com

WRITE COMMENTS FOR THIS ARTICLE