कोपा इटालिया: सेमिफाइनलमा आज युभेन्टस र इन्टर मिलान भिड्दै…

कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनल खेलमा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी युभेन्टस र इन्टर मिलान भिड्दै छन् । युभेन्टस र इन्टरबीचको खेल १:३० बजे शुरु हुनेछ । दुबै टिम जित हात पार्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् । इन्टर सिरी ए को दोस्रो स्थानमा रहेको छ । युभेन्टस लिगको चौंथो स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE