कोपा डेल रे: आज सेभियासँग सेमिफाइनलको दोस्रो लेग खेल्दै बार्सिलोना…

कोपा डेल रे फुटबल अन्तर्गत आज बार्सिलोनाले सेभियासँग सेमिफाइनलको दोस्रो लेग खेल्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ ।

पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोनालाई दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्ने मौका छ । यो सिजन खराव अवस्थामा रहेको बार्सिलोना आफ्नो पहिलो उपाधिनजिक हुन चाहन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE