कोपा डेल रे: बिल्बाओलाई पराजित गर्दै ३४ वर्षपछि रियल सोसिडाडले जित्यो उपाधि

कोपा डेल रे फुटबल अन्तर्गत गएराति भएको फाइनलमा रियल सोसिडाडले एथ्लेटिको बिल्बाओलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको छ । सोसिडाडबा लागि उपाधि जिताउन माइकेल ओयार्जाबालले निर्णायक गोल गरे । उनले खेलको ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

कोभिड १९ का कारण रोकिएको फाइनल खेल गएराती खेलाइएको हो । रियल सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे उपाधि जितेको छ ।यसअघि सोसिडाडले सन् १९८७ मा कोपा उपाधि जितेको थियो ।

 

Real Sociedad beat Athletic to claim Copa del Rey and Basque glory | Copa  del Rey | The Guardian

 

WRITE COMMENTS FOR THIS ARTICLE