कोभिड-१९को सुरक्षा मापदण्ड अपनाउँदै सम्पन्न भयो काजल अग्रवालको विवाह…

अभिनेत्री काजल अग्रवालले गौतम किट्चुलुसँग विवाह गरेकी छिन्। शुक्रवार मुम्बईमा पारिवारिक जमघटबीच विवाह भएको हो। वैवाहिक समारोह कोभिड-१९ नियन्त्रणका लागि जारी निर्देशन पालन गर्दै र सुरक्षा मापदण्ड अपनाउँदै सम्पन्न भएको फस्टपोस्टले जनाएको छ।

काजलको फ्यान पेजमार्फत् विवाहका तस्विरहरू सार्वजनिक भएका छन्। ३५ वर्षीया काजल तेलेगु, तामिल र हिन्दी भाषाका फिल्महरूमा काम गरेकी छिन्। सन् २००४ देखि हालसम्म अभिनयमा सक्रिय उनले १६ वटा अवार्ड जितेकी छिन्। त्यसबाहेक १४ वटा विधामा मनोतित समेत छिन्।

Kajal Aggarwal-Gautam Kitchlu are now married! First photos out

 

https://www.instagram.com/p/CG-ebjiH-tY/?utm_source=ig_embed&utm_campaign=loading

WRITE COMMENTS FOR THIS ARTICLE