कोभिड १९ का कारण भारतीय नाका बन्द भएपछि कर्णाली को आलु माग बढ्न थाल्यो

हरिकृष्ण ऐडि , मुगु ।
कोभिड १९ का कारण छिमेकी देश भारतका नाकाहरु बन्द भएपछि नेपालगन्ज र सुर्खेतबाट तरकारी गर्ने ब्यापारिहरु जुम्ला र मुगु जिल्लाका कृषकहरु घर बारिमा नै पुगि आलु बिक्रि हुन थालेका छन ।
कुनै बखतमा कर्णाली का कूर्षक हरुका आलु ले बजार मुल्य नपाउँदा बारिमानै कुहिएर हैरानी खेपका कृषकहरु । यतिबेला नेपालगँन्ज र सुर्खेतबाट तरकारी गर्ने व्याबसाय हरु ले जुम्ला जिल्ला को चन्दननाथ नगर पाकिका र कन्कासुन्दरी गाउँ पालिका का भिन्न वडा र मुगु जिल्ला को छाँयानाथ रारा नगर पालिका को विभिन्न वडा का गाउँ मा नै पुगि प्रती केजि आलु रु बाईस का दर ले कूर्षक हरुकै घर आँगनमा किनबेच हुदा कूर्षक हरुले राम्रो आम्दानि लिएका छन ।
छाँयानाथ रारा नगर पालिका वडान ७ का कूर्षक ललित शाहि ले बताए अनुसार गत बर्ष आलुले बजार मुल्य नपाउदा मैले पन्ध्र कुईन्टल आलु बारिमा नै कुईएर नस्ट भयो केही नातेदार र छरछिमेक लाई बाढेय । यति खेर बाहिर का ब्यापारी घरमा नै आई मैले बीस कुईन्टल आलु बित्रि गरेको छु ।
जुुम्ला जिल्ला कन्कासुन्दरी गाउँ पालिका कि राममाया बुढाको भनाई अनुसार अघिल्लो बर्ष आलु ढुवानि गरि बित्रि गर्नको लागि जुम्ला को खल्ङा बजार र छिमेकी मुगु जिल्ला मा आलु बित्रि गर्न गाह्क खोज्नु पर्थो र समय को पनि खर्च हुन्थ्यो भने अहिले घर आँगान मा नै व्यापारी आउदा मलगायत मेरा छिमेकी ले पनि राम्रो आम्दानि पाएका छन ।
बाँके कोहलपुर मा तरकारी ब्याबसाय गर्दै आयका भानु बरे मगर को भनाई अनुसार कोभिड १९ का कारण छिमेकी जिल्ला भारत बाट तरकारी र आलु नआउदा मलगायत अरु साथि हरुले पनि जुम्ला , कालिकोट , र मुगु जिल्ला बाट तरकारी र आलु खरिद गरि नेपालगन्ज सम्म ढुबानि गरि प्रती केजि आलु रु पचास देखि शाठ्ठि रुमैया सम्म बित्रि गर्ने गरिएको छ । हामी व्यापारी ले कर्णाली जिल्ला वाट अझै पनि भने अनुसार आलु र तरकारी पाउन सकेका छैनौं धेरै जसो साथि हरु ले तरकारी नपाउदा खालि फर्केका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE