कोरोनाको कारण २०१९/२० को सिजनमा म्यानचेस्टर सिटीललाई १२६ मिलियन घाटा

म्यानचेस्टर सिटीले सन् २०१९/२० को सिजनमा १२६ मिलियन पाउण्ड घाटा ब्यहोरेको छ । क्लवले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल रेभेन्यूमा ११ प्रतिशत कमि भएको देखाएको छ । कोरोनाको कारण २०१९/२० को सिजनमा क्लवलाई आर्थिक असर परेको प्रमुख अधिकृत फेरान सोरियानोले बताएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE