कोरोना भाइरसबारे आयो नेपाली गीत (हेरौं भिडियो)

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेका बेला यससम्बन्धी जनचेतनात्मक गीत ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ ।

यस सन्देशमुलक गित ‘कपालु कोरेर’ नामक गितको भाकाबाट लिइएको छ । गितलाई दोलखा जिल्ला गौरीशकंर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिक‍ृत प्रदिप कुमार खड्काले गाएका छन् । यस भाकाका गायक खेम सेञ्चुरी र सम्झना भण्डारी हुन् भने थेगो स्वर्गीय सर्जक तिर्थ बहादुरका गन्दर्भ हुन् ।

कोरोना भाइरसबारे जनचेतानामूलक  गीतमा हात धुनेदेखि मास्क लगाएर हिँड्ने र भिडभाडमा जम्मा नहुने नै यो रोगको मुख्य औषधी भएको समेत गितमा मज्जाले भनिएको छ ।

गितलाई गौरीशकंर आट्स नामक युटुब च्यानलमा हेर्न सकिने छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE