कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ को मृत्यु

नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट थप ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीमा एकरएक जनाको मृत्यु भएको बताए। यस्तै ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा पनि एक एक

WRITE COMMENTS FOR THIS ARTICLE