“क्रिष्टियानो रोनाल्डोले युभेन्टस छाड्दैनन्”:अल्भारो मोराटा

स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्टस नछोड्ने अल्भारो मोराटाले बताएका छन्। च्याम्पियन्स लिगको अन्तिम–१६ बाट बाहिरिएपछि क्रिष्टियानो रोनाल्डो पूर्वक्लब मड्रिड वा म्यानचेस्टर युनाइटेड फर्किने चर्चा चलिरहेको छ। तर मोराटाले रोनाल्डो युभेन्टसमै खुसी भएको बताएका छन्।

अल्भारो मोराटा क्रिस्टियानो रोनाल्डोले युभेन्टस छोड्न चाहन्छ भन्नेमा विश्वास गर्दैनन्। “मलाई त्यस्तो लाग्दैन,” मोरातले स्पेनसँगको अन्तर्राष्ट्रिय देलको क्रममा एल लार्गुइरोलाई भने। “रोनाल्डो अन्य क्लबमा सम्मिलित भएको भए पनि यस्तै हुने थियो। उनको च्याम्पियन्स लिग फाइनल जित्ने बानी थियो। यो जुभन्टस कुरा होइन। उनी टिममा खुसी छन्।” मोराटाले भने

 

WRITE COMMENTS FOR THIS ARTICLE