खेलमैदान निर्माण

काभ्रेपलाञ्चोक, २६ असोज 

प्रदेश नं ३ सरकारको गत आर्थिक बर्षको रु ५० लाख बजेबाट काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडामा नवनिर्मित खेल मैदान । मैदानको शनिबार ३ नं. प्रदेशका समाजिक विकासमन्त्री युवराज दुलालले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE