गायक विक्रम परियारको ‘पुतली’ सार्वजनिक (भिडियोसहित)

विक्रम परियार र देवी घर्तीमगरको स्वर रहेको लोकगीत ‘पुतली’ सार्वजनिक भएको छ । शिव हमालको लय तथा केशव पौडेलको शब्द रहेको गीतलाई एसकेथ्री इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

देवेन्द्र कुँवरले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा र रविना भण्डारीले अभिनय गरेका छन् । गीतलाई आशिष अविरलको एरेन्ज गरेका छन् ।

हेर्नुहोस् भिडियो :

WRITE COMMENTS FOR THIS ARTICLE