गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ सार्वजनिक…

गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । गीतमा आचार्यलाई वसन्त प्रकृतिले स्वरमा साथ दिएकी छन् । शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापाको अभिनय देख्न सकिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE