चलचित्र ‘लुडो’ मा नयाँ लुक्समा देखिए अभिषेक बच्चन…

बलिउड अभिनेता अभिषेक बच्चन नयाँ लुक्समा देखिएका छन् । उनी अब नयाँ फिल्म ‘लुडो’ मा देखिदैछन् । फिल्ममा उनले बिट्टूको भूमिका निभाउने भारतिय मिडियामा जनाइएको छ । यस फिल्ममा आफ्नो हुने लुक्स अभिषेकले देखाएका छन् ।

उनले सामाजिक सञ्जालमा तस्बिरसँगै लुक्स बारे बताएका छन् । उनले आफ्नो भूमिका निकै क्लासिक भएको बताएका छन् । यस फिल्म १२ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुँदैछ । उनको नयाँ लुक्स देखेपछि फिल्मलाई लिएर दर्शकहरु उत्साहित भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE