च्याम्पियन्स लिग: अन्तिम १६ को पहिलो लेगमा आज बार्यन म्युनिख र लाजियो भिड्दै…

युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (मंगलबार) राति बार्यन म्युनिखले इंग्लिस क्लब लाजियोसँग प्रतिस्पर्धा गर्दै छ ।

साविक विजेता जर्मन टोली बार्यन समूह ‘ए’ को विजेता हो। ६ मध्ये पाँचमा जित र १ बराबरी गरेको यो टोली अहिले उच्च फर्ममा छ। लाजियो भने समूह ‘एफ’ मा जम्मा दुई जित मात्र निकालेर उपविजेता भएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE