च्याम्पियन्स लिग: आज अन्तिम १६ को दोस्रो लेगमा चेल्सी र एट्लेटिको मड्रिड भिड्दै

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा चेल्सी र एट्लेटिको मड्रिड भिड्दै छन् । चेल्सीको घरेलु मैदान हुने खेल आज राति १:४५ बजे शुरु हुनेछ । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE