च्याम्पियन्स लिग: घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार,एमबाप्पेको ह्याट्रिक…

यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा एमबाप्पेको सानदार ह्याट्रिकमा ४-१ को फराकिलो जित निकालेको छ । खेलको सुरुवातमै बार्सिलोनाले  मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिएपनि एमबाप्पेले सानदार प्रदर्शन गर्दै बार्सिलोनालाई घरेलु मैदानमा स्तब्ध पारे ।

पिएसजीका लागी पहिलो हाफमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए । मोइस किनले अर्को गोल थपे ।

 

Image result for barcelona vs psgImage result for barcelona 1-4 psg

WRITE COMMENTS FOR THIS ARTICLE