च्याम्पियन्स लिग: नेयमारले बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने पक्का

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा पीएसजीका फरवार्ड नेयमारले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । चोटको कारण नेयमारले खेल गुमाउने भएका हुन् ।

पीएसजी र बार्सिलोनाबीचको दोस्रो लेग खेल आन राति पीएसजीको धरेलु मैदानमा हुदैछ । चोटको कारण नेयमारले बार्सिलोनासँगको पहिलो लेग खेल पनि गुमाएका थिए । पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई ४(१ ले हराएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE