च्याम्पियन्स लिग: पोर्टोमाथि चेल्सीको २–० गोलको सहज जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले सहज जित निकालेको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा चेल्सीले पोर्टोलाई २–० ले पराजित गरेको हो ।

चेल्सीका लागिमासन माउन्ट र बेन चिलवेलले १-१ गरेका हुन् । खेलको ३२ औँ मिनेटमा माउन्ट तथा ८५ औँ मिनेटमा चिलवेलले गोल गरेका हुन् । क्वाटरफाइनलको दोस्रो लेग चेल्सीको घरेलु मैदानमा हुनेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE