च्याम्पियन्स लिग: लाइपजिगलाई पराजित गर्दै अन्तिम-८ मा लिभरपुल

लिभरपुल च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा लाइपजिगलाई २-० ले पराजित गर्दै समग्रमा ४-० को जितसहित अन्तिम-८ मा पुगेको छ ।

लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा पनि २-० ले नै हराएको थियो । लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE