छुसाङमा मोटर चल्ने पुल

चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको छुसाङ र चैलेको सिमानामा पर्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भएपछि उपल्लो मुस्ताङमा यातायातका साधन सञ्चालन भएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE