जन्मदिनको अवसर पारी आमिर खानको सामाजिक सञ्जाल छाड्ने घोषणा

बलिउडका अभिनेता आमिर खानले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारी उनले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन् ।

जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई आफ्नो इन्स्टाग्राममा सम्बोधन गर्दै उनले यो नै सामाजिक सञ्जालका लागि अन्तिम पोस्ट भएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE