जब दराजले आफ्नो फोटो कपी गरेको भन्दै सस्तोडिलको मिम बनाएपछि…

नेपालका दुई ठूला ईकमर्स कम्पनीबीचको घोचपेच सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । दशैं तिहार लगायतका चाडबाड नजिकिँदै गर्दा अफरको नाममा दुई कम्पनीबीच सामाजिक सञ्जालमा जुहारी चल्न थालेको हो ।

https://www.facebook.com/daraznp/posts/2811367529183360

दराज अनलाइन शपिङको फेसबुक पेजबाट सस्तो डिलले आफ्नो साइटको तस्वीर नै कपी गरेको सार्वजनिक गर्दै अर्को पटक कपी नगर्न भन्दै मिम बनाएको छ । सस्तो डिलले भने तस्वीर कपी भएको विषयमा कुनै किसिमको क्षमायाचना गरेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE