ट्विटर ट्रेन्डिङ्ग ‘आइ एम विथ पठाओ’

राइड सेयरिङ एप पठाओ बन्दको हल्ला चलिरहेकै बेला ट्विटरमा ‘आइ एम विथ पठाओ’ अभियान शुरु भएको छ । पठाओ बन्द गर्न नहुने भन्दै ‘आइ एम विथ पठाओ’ अभियान शुरु गरिएको हो ।

पेशा नै संकटमा पर्न लाग्यो भन्दै ट्याक्सी व्यवसायीहरुले पठाओको विरोध गरिरहेका छन् । ट्विटरमा आइ एम विथ पठाओ’ अभियानमा धेरैले पठाओ सस्तो र भर्पर्दो भएका कारण पठाओ बन्द गर्न नहुने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE