डिजिटलमा डेब्यूका लागि २० करोड रुपैयाँ लिँदै कमेडियन कपिल शर्मा…

टिभी शोका चर्चित कमेडियन कपिल शर्माले डिजिटलमा डेब्यूका लागि २० करोड भारतीय रुपैयाँ लिएका छन् । कपिल शर्मा अब चाँडै नै वेब सीरिजको साथ ओटीटी प्लेटफर्ममा आफ्नो नयाँ शुरुवात गर्न गईरहेका छन् ।

उनको डेब्यू वेब सीरिजको बारेमा धेरै कुरा बाहिरिसकेको छैन । तर कष्णा अभिषेकले हालै मात्र द किपल शर्मा शोको एक एपिसोडमा कपिल शर्माद्वारा डिजिटल डेब्यू चार्ज भारतीय २० करोड रुपैयाँ लिन लागेको बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE