दीपक दीपाको होली गीत ‘धनियाँ के होली’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् । गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE