दुई वटा टाउको भएको कछुवा

एजेन्सी‍‍‍

सैन एन्टोनीयो अमेरीकामा घना आवादी भएको शहरमा एन्टोनीयो नामक चीडीयाखानामा दुई वटा टाउको भएको कछुवा आकर्षणको केन्द्र बनेको छ।

यो कछुवा सन् १९८४ जुन मा यँहा ल्याइएको थियो उक्त कछुवालाई हेर्न मानिसहरुको भीड लागेको थियो। चिडियाखानाको प्रवक्ता डेब्वीयो भन्छन् सो कछुवा पुरै शोस्त र शारीरिक रुपमा ठीक छ। जमिनमा हिड्ने र पानिमा राम्रो सित पौडी खेल्न सक्छ। उनले मिडीया लाई बताए अनुशार पोथि कछुवाको नाम थेल्मा र लुइस राखिएको छ।

 

१९९१ अगस्ट महिनामा यो चिडियाखानामा दुई वटा टाउको भएको सर्प पनि ल्याइएको थियो तर ४ वर्ष पछी उक्त सर्पको मृत्यु भयो। वास्तवमा दुई वटा टाउको हुनाको अवस्थालाई पोलीसिफेली भनीन्छ। यसै गरी सन् २०१० मा स्कटलैण्डको एउटा अस्पतालमा दुई वटा टाउको भएको बच्चाको जन्म भएको थियो। हाल यो कछुवाको मृत्यु भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE