पछिल्लो २४ घण्टामा उपत्यकामा ५ सय ५५ कोरोनाका नयाँ संक्रमित…

काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा  ५ सय ५५ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभर गरिएको परीक्षणबाट आज कुल १४ सय ५९ संक्रमित थपिएका छन्।

जसमध्ये उपत्यकामा मात्रै ६ सय ७६ जना छन्। यसको देशभर आज थपिएकामध्ये ४६ प्रतिशत संक्रमित उपत्यकाका मात्रै रहेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको रिपोर्टअनुसार भक्तपुरमा ८६ जना र ललितपुरमा पनि ३५ जनामा कोरोना पुष्टि भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE