पछिल्लो २४ घण्टामा उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण…

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE