पछिल्लो २४ घण्टामा उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण… ३ महिना अगाडी himal darpan पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । RELATED NEWS ARTICLES यातायात व्यवस्था कार्यालय, बिचौलियालाई मस्ती लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु तेजाब छ्यापेर भाग्ने २ जना राति नै पक्राउ, यस्तो छ उनीहरूको बयान खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुख रातारात कारागार विभाग सरुवा बहराइन रोयल गार्ड टोलीका साथै प्रिन्स र ५० शेर्पाहरूले सुरू गरे मानस्लु क्लाइम्ब(फोटोफिचर) एघार वर्षपछि गाउँमा बिजुली बल्यो WRITE COMMENTS FOR THIS ARTICLE
WRITE COMMENTS FOR THIS ARTICLE