पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ जनामा कोरोना संक्रमण

काठमाडौंमा  उपत्यकामा पछिल्लो २४ घण्टामा  १८६  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE