पछिल्लो २४ घण्टामा उपत्यकामा ४४३ संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार थप  जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE