पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु… २ महिना अगाडी himal darpan देशभर पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ। नेपालमा सोमबारमात्रै थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। RELATED NEWS ARTICLES मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्छ कोरोना, तर यसरी निष्क्रिय पार्न सकिन्छ क्षणभरमै फेसबुक लञ्च गर्यो एक सय वटा भाषालाई अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर… राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ऋतिक र टाइगरको ‘वार’ले राख्यो रेकर्ड नै रेकर्ड सङ्ग्रहालय निर्माण शुरु रासायनिक मल वितरणमा बदमासी, किसान रित्तै फर्किन बाध्य WRITE COMMENTS FOR THIS ARTICLE
WRITE COMMENTS FOR THIS ARTICLE