पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण…

पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १३६ रहेको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE