सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा बुधबार पाँचखाल युनाइटेड फुटबल एशोसिएशन काभ्रेपलाञ्चोक पाँचखालले आयोजना गरेको दोस्रो पाँचखाल महोत्सव कार्यक्रम उद्घाटन गर्दै ।
पाँचखाल युनाइटेड फुटबल एशोसिएशन काभ्रेपलाञ्चोक पाँचखालले आयोजना गरेको दोस्रो पाँचखाल महोत्सव उद्घाटन अघि ¥यालीमा पञ्चकन्यालगायत सहभागीहरु ।
WRITE COMMENTS FOR THIS ARTICLE