प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रम [फोटो फिचर]

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजित प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रम उद्घाटन गरिँदै ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजित प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपराष्ट्रपति परमानन्द झालगायत सहभागी ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजित प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागीहरु ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजना गरेको प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजना गरेको प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै मनोज गजुरेल ।

WRITE COMMENTS FOR THIS ARTICLE