प्रिमियर लिग: आज तीन विशेष खेलहरु हुँदै…

आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । चेल्सीले बन्र्लीसँग आमने सामने गर्दैछ । नयाँ प्रशिक्षक थोमस टचेलले पहिलो जित हात पार्न पनि खेल जित्नै पर्ने दबाब रहेको छ । उनले जिम्मा लिएपछि पहिलो खेलमा चेल्सीले बराबरी नतिजा निकालेको थियो ।

त्यस्तै लेस्टर सिटीले उपाधि दौडमा कायम रहिरहनका लागि लिड्स युनाइटेडलाई पराजित गर्नुपर्ने दबाब रहेको छ । यस सिजनको पछिल्लो समय खराब खेल प्र्रदर्शन गरिरहेको लिभरपुलले वेस्टहमसँग खेल्दैछ । वेस्टहमले यस सिजन राम्रो खेल प्रदर्शन गर्दै आइरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE