प्रिमियर लिग: आज म्यानचेस्टर सिटीसँग भिड्दै लिभरपुल…

प्रिमियर लिग फुटबलअन्तर्गत आज साबिकको विजेता टोली लिभरपुलले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०:१५ बाट सुरु हुनेछ । आजको खेलमा लिभरपुल जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनमा छ । लिगमा सात खेल खेलेको लिभरपुल १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेलमा जित निकाल्दै लिभरपुल अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पछिल्लो समय लिगमा खराब प्रदर्शन गरिरहेको सिटी आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । आजको खेलमा जित निकाल्न सके सिटी अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ६ खेल खेलेको सिटी ११ अंकसहित तालिकाको १२औं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE