प्रिमियर लिग: आज म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटन भिड्दै…

इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटन भिड्दै छन् । युनाईटेडले घरेलु मैदानमा साउथह्याम्पटनसँग भिड्ने छ । दुई टोलीबीचको खेल राति २ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा युनाईटेड जित निकाल्न चाहान्छ । युनाईटेड ४१ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE