प्रिमियर लिग: आज म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै…

प्रिमियर लिगमा आज राति म्यानचेस्टर सिटी र लिभरपुल बिच प्रतिश्पर्धा हुदैछ । खेल घरेलु मैदानमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । दुई टोलीको पछिल्लो २९ खेलमा लिभरपुल १२ खेलमा विजयी भएको छ । सिटीले ७ खेल जीतेको छ भने १० खेल बराबरीमा सकिएको छ ।

लिभरपुलले पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ ।  पछिल्लो २० खेलसम्म अपराजित रहेको सिटी टोटेनहमसँग २–० ले पराजित भएयता अपराजित छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE