प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको १–० गोलको जित…

प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई १–० ले पराजित गरेको छ । जितसँगै सिटीले सबैखाले प्रतियोगितामा गरी अपराजित यात्रालाई १८ खेलसम्म निरन्तरता दिएको छ। सिटीले लिगमा पनि १५ डिसेम्बरपछि अंक गुमाएको छैन। लिगमा १३ खेल बाँकी हुँदा सिटीले शीर्ष स्थानमा दश अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE